भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)
जोशीपुरका व्यापारीलाई कर नीतिबारे अन्तरक्रियात्मक परामर्श

✎ tapendra

प्रकाशित मिति :
भदौ ११, २०८३ (११ घण्टा अगाडि)
अक्षर आकार

जोशीपुर बजार व्यवस्थापन समितिको आयोजनामा जोशीपुरका व्यापारीहरूलाई नेपाल सरकारको वर्तमान कर नीतिबारे अन्तरक्रियात्मक परामर्श तथा कर शिक्षा प्रदान गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको समन्वय तथा आन्तरिक राजस्व कार्यालय, धनगढीको सहकार्यमा आयोजित कार्यक्रममा व्यवसायीहरूले कर तिर्ने क्रममा भोग्दै आएका समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो।

__________ विज्ञापन____________

जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।जोशीपुर बजार ब्याबस्थापन समिति का सल्लाहकार धर्मेन्द्र विष्ट को स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा जोशीपुर बजार ब्याबस्थापन समिति का पूर्व अध्यक्ष विश्व नाथ चाैधरी, व्यापारी हरी प्रसाद गौतम लगायत ले धारणा राखेका थिए।आन्तरिक राजस्व कार्यालय धनगढीका अधिकृत तर्कराज जैशीले व्यवसायीहरूलाई करसम्बन्धी प्रचलित व्यवस्था, कर दर्ता, कर विवरण बुझाउने प्रक्रिया, कर भुक्तानी तथा व्यवसाय सञ्चालनका क्रममा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए।

__________ विज्ञापन____________

जोशीपुर बजार ब्याबस्थापन समिति का अध्यक्ष योगेन्द्र बमले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले व्यवसायी र कर प्रशासनबीचको दूरी घटाउन, करसम्बन्धी अन्योल हटाउन तथा व्यवसायीलाई कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

__________ विज्ञापन____________

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले स्थानीय तहमै व्यवसाय कर तिर्ने सरकारी नीतिले करदातालाई सहज बनाउने उद्देश्य राखेको भए पनि यसको कार्यान्वयनमा स्थानीय तहमा थप चुनौती सिर्जना भएको बताए। उनले सरकारले वर्तमान कर नीतिअनुसार सम्पूर्ण व्यवसायीलाई प्रभावकारी रूपमा कर शिक्षा प्रदान गर्न सकेमा कर सहभागिता बढ्नुका साथै राज्यको राजस्वमा समेत वृद्धि गर्न सकिने बताए।

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

बालबालिका केन्द्रित कार्यक्रमका लागि बजेट सुनिश्चित गर्न टीकापुरमा पैरवी कार्यक्रम सम्पन्न

रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

रसुवाका बाढीपीडितका लागि नवजीवन अस्पतालद्वारा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग

सरकारी गाडी हुँदाहुँदै उपप्रमुखलाई सवारीसाधन नदिएको भन्दै गुनासो

मोहन्याल गाउँपालिकाका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन

बर्दगोरियाको जगदम्बिके भगवती माविका निवर्तमान प्रधानाध्यापक खड्कालाई सम्मानपूर्वक बिदाइ

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

कलम बम मेमोरियल इङ्लिस स्कुलमा NCC तालिमको पूर्वतयारी कार्यक्रम सम्पन्न

चिल्ड्रेन गार्डेन इंग्लिश स्कूल द्वारा आगलागी पीडित तथा विपन्न अभिभावकलाई सहयोग

हप्ताको धेरै पढिएको समाचार