भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)
रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

✎ Mahesh Rawal

प्रकाशित मिति :
भदौ ११, २०८३ (१६ घण्टा अगाडि)
अक्षर आकार

बर्दगोरिया । कैलालीको बौनियाका युवा व्यवसायी तथा समाजसेवी झनक बहादुर कुँवरले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५० हजार ५ रुपैयाँ सहयोग गरेका छन्।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

कुँवरले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोबाइल बैंकिङमार्फत जम्मा गरेका हुन्। उनले विपद् तथा सामाजिक कार्यमा विगतदेखि नै सहयोग गर्दै आएका छन्।

__________ विज्ञापन____________

कैलालीको बौनियामा खापर हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका कुँवरले व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। क्लिनिकमार्फत गरिब, विपन्न तथा दिनदुःखी नागरिकलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइएको छ।

रसुवामा बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग आवश्यक रहेको भन्दै कुँवरले विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताए।

उनले बाढी तथा पहिरोपछि सम्पर्कविहीन रहेका नागरिकहरू सकुशल फेला पर्ने आशा व्यक्त गर्दै तत्काल खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

 

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

जोशीपुरका व्यापारीलाई कर नीतिबारे अन्तरक्रियात्मक परामर्श

बालबालिका केन्द्रित कार्यक्रमका लागि बजेट सुनिश्चित गर्न टीकापुरमा पैरवी कार्यक्रम सम्पन्न

रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

रसुवाका बाढीपीडितका लागि नवजीवन अस्पतालद्वारा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग

सरकारी गाडी हुँदाहुँदै उपप्रमुखलाई सवारीसाधन नदिएको भन्दै गुनासो

मोहन्याल गाउँपालिकाका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन

बर्दगोरियाको जगदम्बिके भगवती माविका निवर्तमान प्रधानाध्यापक खड्कालाई सम्मानपूर्वक बिदाइ

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

कलम बम मेमोरियल इङ्लिस स्कुलमा NCC तालिमको पूर्वतयारी कार्यक्रम सम्पन्न

चिल्ड्रेन गार्डेन इंग्लिश स्कूल द्वारा आगलागी पीडित तथा विपन्न अभिभावकलाई सहयोग

हप्ताको धेरै पढिएको समाचार