भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)
मोहन्याल गाउँपालिकाका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन

✎ Mahesh Rawal

प्रकाशित मिति :
भदौ ७, २०८३ (४ दिन अगाडि)
अक्षर आकार

कैलाली । मोहन्याल गाउँपालिकाले गाउँपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, खिमडीले जारी गरेको पत्रमा यसअघि प्रचलित कानुनअनुसार गठन भएका विद्यालय व्यवस्थापन समितिहरूको पदावधि सकिएको जनाउँदै नयाँ समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ।

__________ विज्ञापन____________

शिक्षा नियमावली, २०५९ को दोस्रो संशोधनमा भएको व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने भएकाले गाउँपालिकाले मिति २०८३/०५/०२ को निर्णयअनुसार सबै विद्यालयलाई गाउँपालिकासँग समन्वय गरी प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो।

गाउँपालिकाले तोकिएको प्रक्रिया अघि नबढाउने विद्यालयको हकमा कार्यालयबाट अनुदान निकासा गर्न बाध्य नहुने व्यहोरासमेत जानकारी गराएको छ।

विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी निर्णय कार्यान्वयनका लागि गाउँपालिकाले शिक्षा विभाग, सानोठिमी भक्तपुर, शिक्षा विकास तथा समन्वय इकाइ कैलाली तथा गाउँपालिकाअन्तर्गतका सबै वडा कार्यालयलाई समेत बोधार्थ पठाएको छ।

पत्रमा मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन्।

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

जोशीपुरका व्यापारीलाई कर नीतिबारे अन्तरक्रियात्मक परामर्श

बालबालिका केन्द्रित कार्यक्रमका लागि बजेट सुनिश्चित गर्न टीकापुरमा पैरवी कार्यक्रम सम्पन्न

रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

रसुवाका बाढीपीडितका लागि नवजीवन अस्पतालद्वारा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग

सरकारी गाडी हुँदाहुँदै उपप्रमुखलाई सवारीसाधन नदिएको भन्दै गुनासो

बर्दगोरियाको जगदम्बिके भगवती माविका निवर्तमान प्रधानाध्यापक खड्कालाई सम्मानपूर्वक बिदाइ

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

कलम बम मेमोरियल इङ्लिस स्कुलमा NCC तालिमको पूर्वतयारी कार्यक्रम सम्पन्न

चिल्ड्रेन गार्डेन इंग्लिश स्कूल द्वारा आगलागी पीडित तथा विपन्न अभिभावकलाई सहयोग

हप्ताको धेरै पढिएको समाचार