लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ स्थित Panas Deep E.M School ले लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह तेस्रो वर्ष (BA, B.Ed) का विद्यार्थीहरूको परीक्षालाई सहज बनाउन महत्त्वपूर्ण सहयोग गरेको छ।

__________ विज्ञापन____________

विद्यार्थीहरूको परीक्षा केन्द्र घोडाघोडी बहुमुखी क्याम्पस, सुखड र खप्तड बहुमुखी क्याम्पस, मसुरियामा तोकिएको हुँदा आवतजावतमा समस्या र समयमा पुग्न कठिनाइ देखिएको थियो। उक्त समस्या समाधानका लागि विद्यालयले आफ्नो बस उपलब्ध गराउँदै विद्यार्थीलाई केन्द्रसम्म पुर्‍याउने र फर्काउने व्यवस्था गरेको हो।

__________ विज्ञापन____________

यस सराहनीय सहयोगका लागि Panas Deep E.M School का प्रिन्सिपल तथा सम्पूर्ण विद्यालय परिवारलाई  स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

__________ विज्ञापन____________

साथै, सबै परीक्षार्थी विद्यार्थीहरूलाई उक्त बस सेवा प्रयोग गर्न अनुरोध गरिएको छ।

तपसिल:

बस छुट्ने स्थान: लम्की चोक

समय: बिहान ठिक १०:०० बजे

यस पहलले विद्यार्थीहरूको परीक्षा सहभागिता अझ सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन