दैलेखमा ट्रिपर दुर्घटना: सल्यानका २७ वर्षीय चालकको मृत्यु

कमल शाही । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ डम्पायामा आज भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यू भएको छ । सल्यानको बाघचौर नगरपालिकाका २७ वर्षीय हरिलाल भण्डारीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

__________ विज्ञापन____________

बडालादेखि चाल्लेचौतारा जोड्ने भित्री सडक खण्डको सडक निर्माण कम्पनी श्याम एण्ड शंकर प्रालिले प्रयोग भएको क.प्र. ०२००१ क ०१५० नं. को ट्रिपर स्टार्ट गर्ने क्रममा एक्कासी  ब्रेक फेल भई  सडकबाट ५ मिटर तल खसेको हाे ।

__________ विज्ञापन____________

दुर्घटनामा घाइते भएका भण्डारीको उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुराई उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी