चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

काठमाडौँ — प्रतिनिधिसभाको फागुन २१ मा हुन गइरहेको निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता खोल्ने दल र उम्मेदवारको संख्या न्यून रहेको छ ।

__________ विज्ञापन____________

प्रतिनिधिसभा चुनावमा भाग लिनेमध्ये ४ राजनीतिक दलले मात्रै चुनाव प्रचारप्रसारका लागि आर्थिक कारोबार गर्न बैंक खाता खोलेका छन् । बैंक खाता राजनीतिक दल र उम्मेदवारले अनिवार्य खोल्नुपर्ने निर्वाचन आयोगले अनिवार्य व्यवस्था गरेको थियो ।

__________ विज्ञापन____________

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार शुक्रबारसम्म ४ राजनीतिक दल र ४ सय ५४ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । चुनाव प्रचारका लागि खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा (संयुक्त) र राष्ट्रिय जनमोर्चा रहेको भट्टराईले जानकारी दिए ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी