देउवा दम्पतीलाई भेट्न राधिका शाक्य लिएर महाराजगन्ज पुगे ओली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाराजगन्ज पुगेका छन् । ओलीको सचिवालयले दिएको जानकारीअनुसार अहिले देउवा दम्पती र ओली दम्पतीबीच भेटवार्ता भइरहेको छ ।

__________ विज्ञापन____________

आरजू राणा देउवा ओली मन्त्रिपरिषद्मा परराष्ट्र मन्त्री थिइन् । भदौ २४ गते भएको आन्दोलनका क्रममा देउवा दम्पतीले निवासमै कुटाइ खाएका थिए भने ओली दम्पती बालुवाटारबाट हेलिकोप्टरमार्फत् बाहिरिएका थिए ।

__________ विज्ञापन____________

ओलीले श्रीमती राधिका शाक्यलाई लिएर देउवा दम्पतीलाई भेट्न उनको निवासमा गएका हुन् ।

__________ विज्ञापन____________

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान