बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

कैलालीको बर्दगोरिया गाउँपालिका–२ अन्तर्गत बौनिया गाउँमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय गब्बर भनिने सुनिल कुमार चौधरी र २७ वर्षीय रति राम चौधरी रहेका छन्।

__________ विज्ञापन____________

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनिल कुमार चौधरीको घरबाट १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

__________ विज्ञापन____________

प्रहरीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न