कैलाली को घोडाघोडी मा रहेको रोयल डान्स स्टुडियोले देउसी भैलो कार्यक्रम बाट उठाएको केहि रकम ले बर्दगोरियामा रहेको सहारा घरमा खाद्यान्न सामग्री सहयोग गरेका छन्।
देउसी भैली बाट उठाएको पैसा ले खाने मात्र नभई सामाजिक क्रियाकलापमा पनि हाम्रो सहभागी हुनु पड्छ भनेर डान्स स्टुडियो का संचालक प्रलब बुढाथोकी ले खाद्यान्न समाग्री सहयोग गरेको जानकारी दिएका छन्।
__________ विज्ञापन____________
स्थापना काल देखि हामी विभिन्न क्षेत्र मा नृत्य प्रशिक्षण, नगर स्तरीय डान्स च्याम्पियनसिप लगात विभिन्न सामाजिक क्रियाकलाप गरिरहेका छौ।
__________ विज्ञापन____________
यसै गरि सहारा घरका संचालक एबम अध्यक्ष बल बहादुर बिष्टले सहयोग गर्ने डान्स स्टुडियो लाई धन्यवाद ब्यक्त गरेका छन्।

भिजिटर संख्या : 340