भएन ‘क्लीन स्वीप’, अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटको हार

नेपालले वेस्ट इन्डिजविरूद्धको अन्तिम टि २० म्याचमा १० विकेटको हार बेहोरेको छ । नेपालले दिएको १२३ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले कुनै पन विकेट नगुमाइ भेट्यो ।

__________ विज्ञापन____________

यसअघिका दुई खेलमा शानदार जित निकालेको नेपाल तेस्रोका हार बेहोर्दै शृङ्खला क्लीन स्वीप गर्न चुकेको हो । दुई खेलमा कमजोर प्रदर्शन गरेको वेस्ट इन्डिजले तेस्रोमा भने नेपाललाई कुनै मौका दिएन । ४६ बल बाँकी छँदै वेस्ट इन्डिजले लक्ष्य भेटेको थियो ।

__________ विज्ञापन____________

वेस्ट इन्डिजका अमिर जांगुले ४५ बलमा ७४ रन बनाए । अर्का ओपनर अकिम अगस्त्यले २९ बलमा ४१ रन जोडे । दुवै ओपनर नटआउट रहे । आज नेपालका कुनै पनि बलरले प्रभाव पार्न सकेनन् ।

__________ विज्ञापन____________

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ

दैलेखमा मिथेन ग्यास उत्खनन अघि बढाउन एमाले दैलेखको दबाब

नेपाली कांग्रेस परित्याग गरेका पृथ्वी विक्रम शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

कृषकका लागि कृषि एम्बुलेन्स सुरुवात गरौं : रास्वपा सांसद खनाल

चिसापानी जंगलाघाट–मङलसेन सडक र पुलका लागि ५४ करोड सुनिश्चित, अछाम अस्पतालका लागि ६० करोड प्रक्रिया अघि

निर्माण व्यवसायी संघ कैलालीको अधिवेशनमा शिवराज सापकोटाको उम्मेदवारी

चामुण्डा प्रिमियर लिग सिजन–२ आयोजना हुने

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा