बर्दगोरियामा जारी दोस्रो बर्दगोरिया फुटबल प्रतियोगिता २०८२ को फाईनलमा बर्दगोरिया वडा नं. १ र ३ बिच हुने

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. ४ स्थित प्रस्तावित कोटागडी को खेलमैदानमा जारी रहेको दोस्रो बर्दगोरिया फुटबल प्रतियोगिता २०८२ मा फाईनल वडा नं. १ को आयोजक विरुद्ध ३ वीच आज बेलुका ४ बजे हुने प्रतियोगिताका संयोजक जनक शाहीले बफादार मिडिया लाई जानकारी दिएका छन् ।

__________ विज्ञापन____________

बर्दगोरिया गाउँपालिका मा रहेका ६ ओटा वडा बाट १२ ओटा टिमको सहभागि रहेको थियो । जसमा बर्दगोरिया गाउँपालिका वडा नं. २ र ३ वटा कुनै पनि टिमको सहभागी रहेको थिएन भने बर्दगोरिया गाउँपालिका वडा नं. १ बाट ५ टिम, वडा नं. ३ बाट २ वटा टिम, वडा नं. ४ बाट ५ वटा टिम र वडा नं. ५ बाट १ गरि १२ ओटा टिमको सहभागि रहेको थियो ।

__________ विज्ञापन____________

दशैँ को अवसरमा सञ्चालन गरिएको खेल असोज  १० गते बाट सुरु गरिएको थियो भने आज १४ गते सम्पन्न हुने भएको छ । प्रतियोगितामा विजेता टिमलाई खसी रहेको छ भने उपविजेता टिम लाई बोका रहेको छ ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई