अध्यक्ष कुवँरले वडा नं. ५ मा माध्यमिक विद्यालय र खेल मैदान को लागि जग्गा खोज्न #बफादार मिडिया

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. ५ मा दोस्रो वडा अध्यक्ष कप प्रतियोगिता २०८१ सुरु भएको छ ।

__________ विज्ञापन____________

उद्घाटन कार्यक्रममा बोल्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवँरले भने हामीले शिक्षा प्रति गरेको योगदान तपाईहरुलाई थाहा छ । मैले बर्दगोरिया गा.पा का अरु वडा मा माध्यमिक विद्यालय देखे तर ५ नम्बरमा छैन भनेर जनता आ.वि लाई माध्यमिक बनाउनको लागि भवन आवश्यक परेकोले आज बसेको कार्यपालिका बाट रु ५५ लाख भवन निमार्णको लागि छुटाएका छौ । अनि अर्को ठुलो समस्या खेल मैदान को रहेको छ । मैले उपाध्यक्ष,वडा अध्यक्ष सँग बसेर मैदान खरिद गर्न मिल्दैन रहेछ । यसको लागि वडा अध्यक्ष लाई भाडामा लग्नको लागि पालिका बाट मैले आदेश दिएको छु । अब यो खेती नभए पनि अर्को खेतीमा तपाई मैदान पाउने पक्का हो । हामीले विद्यालयको अवस्था देखेका छौ । पहिला भन्दा केहि फरक छ भनेका थिए ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ४४.५४% मतदान, दुईवटै क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न

यो र्याली हेर्दा मलाई सबै समुदायकाले साथ सपोर्ट दिए : बिजय बहादुर स्वार

दैलेखमा ट्रिपर दुर्घटना: सल्यानका २७ वर्षीय चालकको मृत्यु

दैलेख क्षेत्र नं. २ मा १०४ मतदान अधिकृतलाई तालिम

कैलाली–२ मा मतदाता शिक्षा कार्यक्रम तीव्र, विजय बहादुर स्वाँरको पक्षमा माहोल सिर्जना

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

बर्दगोरिया मन्दिर चोकमा लागूऔषधसहित दुई जना पक्राउ,

निर्वाचित भएपछि हरेक तीन महिनामा जनतामाँझ फर्किनेछु ढुगांना