बर्दगोरिया मन्दिर चोकमा लागूऔषधसहित दुई जना पक्राउ,

इलाका प्रहरी कार्यालय सडकपुर बौनिया ले दिएको जानकारी अनुसार शनिबार बर्दगोरिया गाउँपालिका–२ स्थित बर्दगोरिया मन्दिर चोक मा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

__________ विज्ञापन____________

पक्राउ पर्नेमा २२ वर्षीय रमेश बुढा र २४ वर्षीय बिकाश परियार रहेका छन्। उनीहरूको साथबाट ६८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

__________ विज्ञापन____________

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध बरामद गरेको हो। पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न