जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

कैलाली — जोशीपुरका पत्रकार खेमराज जोशी सम्मानित भएका छन्। , कैलालीमा क्रियाशील जोशीलाई नेपाल जेसीजअन्तर्गत जोशीपुर जेसीजद्वारा सम्मान–पत्र प्रदान गर्दै सम्मान गरिएको हो।

__________ विज्ञापन____________

लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा आम नागरिकका आवाजलाई सशक्त रूपमा उजागर गर्न पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै समाज रूपान्तरणमा पुर्‍याएको योगदानको कदरस्वरूप जोशीलाई जोशीपुर जेसिज बर्ष २०२५ को टिम द्वारा सम्मान गरिएको जोशीपुर जेसीजले जनाएको छ।

__________ विज्ञापन____________

सम्मान–पत्रमा जोशीले निष्पक्ष, साहसी र जिम्मेवार पत्रकारितामार्फत सत्य, तथ्य र जनहितका विषयलाई उजागर गर्दै पत्रकारिताको गरिमा उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउन उनका लेखन तथा समाचार सामग्री प्रभावकारी रहेको पनि प्रशंसा गरिएको छ।

__________ विज्ञापन____________

जोशीपुर जेसीजले आगामी दिनमा पनि पत्रकार जोशीबाट अझ जिम्मेवार, प्रभावकारी र नैतिक पत्रकारिताको अपेक्षा गर्दै निरन्तर सफलताको कामना गरेको छ।

सम्मान–पत्र २०८२ माघ २४ गते प्रदान गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न