साना किसानको २० औ साधारण सभामा भए बर्दगोरिया ५ का वडा सचिब राम प्रसाद देबकोटा लाई सम्मानित

बर्दगोरिया १ निबासी राम प्रसाद देबकोटा प्राबिधिक सहयोगमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मानित भएका छन्।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

साना किसानñ कृषि सहकारी संस्था लिमिटेड बौनियाशाखाले शनिबार आयोजित एक विशेष समारोहमा उनलाई सम्मान गरेको हो।

__________ विज्ञापन____________

२० औँ वार्षिक साधारण सभा तथा प्रशासकिय भवन उद्धाटन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष पूर्ण बहादुर बिष्ट र प्रमुख अतिथि सुदूरपस्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रि रामेश्वर चौधरी द्धारा कदर पत्र र दोसल्ला ले सम्मानित भएका हुन्।

देबकोटा बर्दगोरिया गाँउपालिका वडा नम्बर ५ का वडा सचिब समेत हुन्। त्यस अधि देबकोटा बर्दगोरिया गाँउपालिका कृषि शाखा मा रहेका थिए ।

 

देबकोटाका अनुसार मैले आफुलाई आउने जति ज्ञान संगै प्राबिधिक सहयोग मात्र गरेको हु अब यस संस्था लाई जति बेला पनि म सहयोग गर्न तयार रहने छु भनेका छन् ।

संस्था का अध्यक्ष बिष्टका अनुसार उहाले हाम्रो संस्था लाई गर्नु भएको योगदान को आज हामीले मूल्याङ्कन यो कदर पत्र ले मात्र पुग्दै। हामीलाई प्राबिधिक ज्ञान को निकै आबश्यक थियो र उहाँले हाम्रो समिति लाई कार्य गर्न सहज गर्नु भएको उहाँलाई धन्यबाद व्यक्त गर्दछौ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न