जेनजी आन्दोलनमा घाइते भएका ३६ वर्षिय राईको निधन, मृतक संख्या ७६ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनमा सहभागी थप एकजना घाइतेको मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचारका क्रममा ३६ बर्षिय लक्ष्मण राईको निधन भएको हो ।

__________ विज्ञापन____________

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईलाई २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेको थियो । उनलाई बालाजुबाट ल्याएर ट्रमा सेन्टरमा राखी उपचार भइरहेकोमा आज बिहान पौने २ बजे मृत्यु भएको हो ।

__________ विज्ञापन____________

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले राईको निधन भएको पुष्टि गरे । उनीसँगै जेनजी आन्दोलनमा ज्यान जानेहरुको संख्या ७६ पुगेको छ । उनीहरुमध्ये १० जना कैदीबन्दी छन् ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न