युवा प्रतिभालाई प्रोत्साहन गर्दै बर्दगोरिया डान्स च्याम्पियनसिप सिजन १ हुने

कमल शाही दैलेख । बर्दगोरिया गाउँपालिका स्तरीय डान्स च्याम्पियनसिप सिजन १ आयोजना हुन लागेको छ। उक्त च्याम्पियनसिप वफादार मिडिया प्रा.लि.को आयोजना तथा सहयोगी बेलुवा युवा क्लबको सहआयोजनामा सञ्चालन हुने छ। च्याम्पियनसिप सफल बनाउन तेस्रो पुरस्कार बर्दगोरिया गाउँपालिका वडा नं. २ मा अवस्थित श्री आदर्श सामुदायिक विद्यामन्दिर द्वारा प्रायोजन गरिएको छ।

__________ विज्ञापन____________

च्याम्पियनसिपमा प्रदान गरिने पुरस्कारहरू  प्रथम पुरस्कार नगद रु. २०,०००, म्युजिक भिडियो निर्माण तथा ट्रफी

__________ विज्ञापन____________

द्वितीय पुरस्कार  नगद रु. १५,००० र ट्रफी तृतीय पुरस्कार – नगद रु. १०,००० र ट्रफी आयोजकहरूले जनसमुदाय, संघ–संस्था तथा व्यक्तिगत सहयोगकर्ताहरूलाई सहयोगका लागि आमन्त्रण गरेका छन्। इच्छुक व्यक्तिले सम्पर्क गरी सहयोग गर्न सकिने छ। अधिक जानकारीका लागि आयोजकसँग सम्पर्क गर्नुहोस्।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्राउ

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद