असोज ९, २०८३ (शुक्रबार)
असोज ९, २०८३ (शुक्रबार)
काठमाडौँमा आयोजित कार्यक्रममा B.B.U. Traders लाई Classic Gold Card Club–Annual Award

✎ Mahesh Rawal

प्रकाशित मिति :
असोज ६, २०८३ (३ दिन अगाडि)
अक्षर आकार

बौनिया, कैलाली । बर्दगोरिया गाउँपालिका–१, बौनियामा सञ्चालित B.B.U. Traders ले काठमाडौँमा आयोजित एक कार्यक्रममा Classic Gold Card Club–Annual Award २०८२/८३ प्राप्त गर्न सफल भएको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

Berger Paints सम्बन्धी कारोबार तथा व्यवसायिक योगदानका आधारमा B.B.U. Traders लाई उक्त अवार्ड प्रदान गरिएको हो।

__________ विज्ञापन____________

अवार्ड प्राप्त गरेपछि B.B.U. Traders का सञ्चालक भूमि प्रकाश बमले सम्पूर्ण ग्राहकप्रति धन्यवाद व्यक्त गरेका छन्। ग्राहकहरूको निरन्तर साथ, विश्वास र सहयोगका कारण यो उपलब्धि हासिल गर्न सफल भएको भन्दै उनले आगामी दिनमा पनि ग्राहकलाई गुणस्तरीय सेवा तथा सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

घर तथा भवनमा लगाउने गुणस्तरीय पेन्टका लागि Berger Paint लगायतका विभिन्न उत्पादन B.B.U. Traders, बौनियाबाट उपलब्ध हुँदै आएका छन्।

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

०
पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

सिटिजन लाइफ बौनियाद्वारा क्यान्सर उपचारमा २ लाख ४३ हजार दाबी भुक्तानी

कांग्रेस महाधिवेशन : कैलाली–३ बाट दिपक बोहराको उम्मेदवारी घोषणा

बर्दगोरिया६ मा जिल्ला स्तरीय खुल्ला डान्स कम्पिटिसन हुँदै

KBM School मा NCC क्याडेटको तीनमहिने तालिम, निरीक्षण तथा मूल्याङ्कन कार्यक्रम

बर्दगोरिया डान्स च्याम्पियनसिपको तृतीय पुरस्कार सनराइज स्कुलले प्रायोजन गर्ने

रसुवा बाढीपीडितका लागि भजनी–८ को च्याम्पियन समूहद्वारा ८ हजार ६ सय १५ रुपैयाँ सहयोग

श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा चिल्ड्रेन गार्डेनमा भव्य रथयात्रासहित विविध कार्यक्रम

बाढीपीडितका लागि श्री एनटीबीएस स्कुलका कक्षा ५ का विद्यार्थीले गरे सहयोग

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

हप्ताको धेरै पढिएको समाचार