एमाले डोटीका युवा बम बहादुर बम राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि डोटीबाट ४० वर्ष मुनिको युवामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

__________ विज्ञापन____________

एमाले डोटीले आइतबार सम्पन्न गरेको प्रतिनिधि छनौटमा ३८ वर्षे युवा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।

__________ विज्ञापन____________

एमाले डोटी जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य रहेका नेता बम नवौं जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भए पनि युवाहरूमाझ भने लोकप्रिय छन् ।

__________ विज्ञापन____________

उनि एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा पनि प्रतिनिधि रहेका थिए ।

अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता बम जिल्ला युवा समिति डोटीका पूर्व अध्यक्ष समेत हुन् ।

मंसिर १० गते राष्ट्रिय युवा संघले कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रममा एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेत लगाएतका नेता आउँदा जेनजीको नाममा तथानाम नाराबाजी सहित विरोध जनाएपछि जेनजीहरुलाई तितरबितर पार्न बमले खेलेको भुमिकाले उनी राजनीतिक वृत्तमा पछिल्लो केही दिनदेखि चर्चामा पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखको पाल्तमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत २५ महिलालाई बाख्रा वितरण

रविन नाथले धनगढीमा सञ्चालनमा ल्याए ‘खुसी सुदूरपश्चिम एजुकेशनल कन्सल्टेन्सी’

कालिका माध्यमिक विद्यालय नेत्रपानीको ३८ औँ वार्षिक उत्सव तथा संस्थापकको शालिक अनावरण भव्य रूपमा सम्पन्न

संघर्षबाट सफलताको शिखरसम्म : प्रेरणादायी व्यक्तित्व महेन्द्र प्याकुरेल

पहिले थुने, पछि सुन्ने ? व्यवसायी दीपक भट्टको हिरासतबारे कानुनी बहस चर्किँदै

प्रधानमन्त्री कार्यालयबाट बोलेको’ भन्दै वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरण अघि बढाउन सांसद पोखरेलको आग्रह

फेल विद्यार्थी पास गराउन दबाब आएको भन्दै शिक्षकको राजीनामा