भदौ २८, २०८३ (आइतबार)
भदौ २८, २०८३ (आइतबार)
KBM School मा NCC क्याडेटको तीनमहिने तालिम, निरीक्षण तथा मूल्याङ्कन कार्यक्रम

✎ Mahesh Rawal

प्रकाशित मिति :
भदौ २५, २०८३ (२ दिन अगाडि)
अक्षर आकार

कैलाली । घोडाघोडी नगरपालिका–१० मा रहेको कलम बम मेमोरियल इङ्लिस स्कुल (KBM School) मा NCC क्याडेटहरूका लागि सञ्चालन भइरहेको तीनमहिने तालिमअन्तर्गत निरीक्षण तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा राष्ट्रप्रेमको भावना विकास गर्ने उद्देश्यले सञ्चालन भइरहेको तालिमअन्तर्गत आज विशेष निरीक्षण तथा मूल्याङ्कन कार्यक्रम आयोजना गरिएको हो।

__________ विज्ञापन____________

विद्यालयका संस्थापक तथा प्रिन्सिपल युवराज बमको सभापतित्वमा सम्पन्न कार्यक्रममा देवीदल गणका प्रमुख सेनानी राजकुमार महत प्रमुख अतिथिका रूपमा तथा देवीदल गणका सेनानी उत्तरबहादुर चन्द विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा NCC क्याडेटहरूले तालिमका क्रममा सिकेका विभिन्न अनुशासन, नेतृत्व तथा व्यवहारिक अभ्यासहरू प्रस्तुत गरेका थिए। निरीक्षण तथा मूल्याङ्कनका क्रममा क्याडेटहरूको अनुशासन, प्रस्तुति, नेतृत्व क्षमता र तालिमको प्रगतिबारे अवलोकन गरिएको थियो।

तीनमहिने NCC तालिमले विद्यार्थीहरूलाई अनुशासित, आत्मविश्वासी र जिम्मेवार नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विद्यालयले जनाएको छ।

“अनुशासन सिक्दै, नेतृत्व गर्दै, राष्ट्रसेवाका लागि तयार हुँदै” भन्ने भावनासहित NCC तालिमले विद्यार्थीहरूमा देशप्रतिको जिम्मेवारी र सेवाभाव विकास गर्ने अपेक्षा गरिएको छ।

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

बर्दगोरिया डान्स च्याम्पियनसिपको तृतीय पुरस्कार सनराइज स्कुलले प्रायोजन गर्ने

रसुवा बाढीपीडितका लागि भजनी–८ को च्याम्पियन समूहद्वारा ८ हजार ६ सय १५ रुपैयाँ सहयोग

श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा चिल्ड्रेन गार्डेनमा भव्य रथयात्रासहित विविध कार्यक्रम

बाढीपीडितका लागि श्री एनटीबीएस स्कुलका कक्षा ५ का विद्यार्थीले गरे सहयोग

महुन्याल माविमा चिनियाँ सहयोग : डेस्क–बेन्चदेखि स्मार्ट बोर्डसम्म, लालझाडी अस्पतालमा एसी जडान

भोटेकोशी बाढीपीडितका लागि द सनराइज माध्यमिक विद्यालयद्वारा रु. ५१ हजार ८८८ सहयोग

हरितालिका तीज लक्षित ‘सिंगापुर जान्छौ र’ सार्वजनिक, हरिश कडायत र मनिषा रावलको अभिनय

भोटेकोशी बाढीपीडितका लागि बेलायतमा अध्ययनरत अभिसेक साउदद्वारा १० हजार सहयोग

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

पृथ्वीपुर छोटी भन्सार पुनः सञ्चालन र स्तरोन्नतिको माग, अर्थमन्त्री वाग्लेसमक्ष ज्ञापनपत्र

हप्ताको धेरै पढिएको समाचार