भदौ २८, २०८३ (आइतबार)
भदौ २८, २०८३ (आइतबार)
रसुवा बाढीपीडितका लागि भजनी–८ को च्याम्पियन समूहद्वारा ८ हजार ६ सय १५ रुपैयाँ सहयोग

✎ Mahesh Rawal

प्रकाशित मिति :
भदौ १९, २०८३ (१ हप्ता अगाडि)
अक्षर आकार

भजनी, कैलाली । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि भजनी नगरपालिका–८ स्थित च्याम्पियन समूहले ८ हजार ६ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।  

__________ विज्ञापन____________

नेपाल रेडक्रस सोसाइटी, कैलाली जिल्ला शाखाअन्तर्गत भजनी–८ मा गठित च्याम्पियन समूहले समुदायबाट रकम संकलन गरी बाढीपीडितको राहतका लागि सहयोग गरेको हो।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा भजनी–८ का सोनाफाँटा, खल्लाटोल र काढाढीक गरी तीन समुदायमा ‘जीविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तीकरण (ECOLAB) परियोजना’ सञ्चालन भइरहेको छ।

सोही परियोजनाअन्तर्गत समुदायका अगुवा कार्यकर्ताहरू छनोट गरी च्याम्पियन समूह गठन गरिएको हो। समूहले विपद्को समयमा समुदायबाट सहयोग संकलन गरी रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको जनाएको छ।

च्याम्पियन समूहको उक्त सहयोगले बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा केही टेवा पुग्ने विश्वास गरिएको छ।

 

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

KBM School मा NCC क्याडेटको तीनमहिने तालिम, निरीक्षण तथा मूल्याङ्कन कार्यक्रम

बर्दगोरिया डान्स च्याम्पियनसिपको तृतीय पुरस्कार सनराइज स्कुलले प्रायोजन गर्ने

श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा चिल्ड्रेन गार्डेनमा भव्य रथयात्रासहित विविध कार्यक्रम

बाढीपीडितका लागि श्री एनटीबीएस स्कुलका कक्षा ५ का विद्यार्थीले गरे सहयोग

महुन्याल माविमा चिनियाँ सहयोग : डेस्क–बेन्चदेखि स्मार्ट बोर्डसम्म, लालझाडी अस्पतालमा एसी जडान

भोटेकोशी बाढीपीडितका लागि द सनराइज माध्यमिक विद्यालयद्वारा रु. ५१ हजार ८८८ सहयोग

हरितालिका तीज लक्षित ‘सिंगापुर जान्छौ र’ सार्वजनिक, हरिश कडायत र मनिषा रावलको अभिनय

भोटेकोशी बाढीपीडितका लागि बेलायतमा अध्ययनरत अभिसेक साउदद्वारा १० हजार सहयोग

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

पृथ्वीपुर छोटी भन्सार पुनः सञ्चालन र स्तरोन्नतिको माग, अर्थमन्त्री वाग्लेसमक्ष ज्ञापनपत्र

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

हप्ताको धेरै पढिएको समाचार