ठाटीकाँधमा बेथितिः ११ पालिकामध्ये सबैभन्दा उत्कृष्ट
विज्ञापन
No data was found

कमल शाही २०८२ जेठ ०२ शुक्रबार दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा बेथिति बढेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा ठाटीकाँधको सबैभन्दा बढी बेरुजु देखिएको हो । प्रतिवेदन अनुसार उक्त गाउँपालिकाको बेरुजु प्रतिशत ६.७२ प्रतिशत रहेको छ ।चामुण्डाबिन्द्रासैनि नगरपालिकामा ६.६३, भैरबी गाउँपालिकाको ६.२४, नौमुले गाउँपालिकाको ५.२३, आठबिस नगरपालिकामा ३.९१ प्रतिशत बेरुजु रहेको छ ।

__________ विज्ञापन____________

यस्तै महाबु गाउँपालिकामा ३.१५, डुङ्गेश्वर गाउँपालिकामा २.६८ प्रतिशत, गुराँस गाउँपालिकामा २.५८, दुल्लु नगरपालिकामा २.३५ प्रतिशत बेरुजु देखिएको छ । नारायण नगरपालिका र भगवतीमाई गाउँपालिकामा भने क्रमशः १.४४ र १.३५ बेरुजु मात्र देखिएको छ ।
महालेखा प्रतिवेदनले देखाएको बेरुजुले स्थानीय तहहरूमा आर्थिक अनुशासन र जवाफदेहिता नरहेको देखाएको छ ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

सहमतिको आधारमा नयाँ नेतृत्वः बीच भुरुवा विद्युत सहकारीको कार्यसमिति पदस्थापन सम्पन्न

हावाहुरीका कारण : राष्ट्रियक कलेज सुखडका पूर्व प्रमुख कर्ण भण्डारीको निधन

सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो ।

हावाहुरीले घर भत्कँदा भापामा एक जनाको ज्यान गयो

फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौको मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो

लम्कीचुहाको नीति तथा कार्यक्रम : कृषि रोजगारीदेखि समृद्ध पालिकासम