कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली — राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर २ का सभापति तथा लम्कीचुहा नगरपालिका स्थित ‘हाम्रो पाठशाला’का सञ्चालक कृष्ण बटाला ज्यूद्वारा विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै बस सेवा उपलब्ध गराइने भएको छ। लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूको परीक्षा केन्द्र टिकापुरस्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा तोकिएको छ। उक्त केन्द्र टाढा परेकाले विद्यार्थीहरूलाई समयमै पुग्न असहज हुने […]

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कैलाली — राष्ट्रिय संगीतकर्मी संघ, सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको तेस्रो जिल्ला अधिवेशन घोडाघोडी नगरपालिका–स्थित बासिष्ठ होटलको सभाहलमा आज भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट दीपेन्द्र ओली अध्यक्षमा निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा अनु खड्का, महासचिवमा तपेन्द्र ढुङ्गाना, उप–महासचिवमा प्रशान्त क्षेत्री, कोषाध्यक्षमा यज्ञराज जैशी र सह–कोषाध्यक्षमा रमेश भट्ट […]

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

डोटी — डोटीको जोरायल गाउँपालिका–२ पतडामा श्रद्धाञ्जली सभा सहित राहत हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित उक्त कार्यक्रम संस्थाको सदस्य संरक्षण कोषमार्फत सञ्चालन गरिएको हो। सहकारीले सञ्चालन गर्दै आएको सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत गत पुस २० गते निधन भएकी सदस्य दुर्गा देवी कामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो। यस क्रममा […]