जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

जानकी गाउँपालिकामा संचालनमा रहेको सेवक नेपाल – समावेशी परियोजना अन्तर्गत अपाङ्गता भएका बालबालिकाको सिकाइ तथा समावेशी शिक्षाको अवस्थाको संयुक्त अनुगमन गरिएको छ। अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष गणेश चौधरी, शिक्षा शाखा प्रमुख धर्मान्नद कपाडी, महिला बालबालिका विकास शाखा प्रमुख यमुना विष्ट, सेवक नेपाल क्षेत्रीय संयोजक अरुण चौधरी, परियोजना संयोजक प्रेम चौधरी लगायतको सहभागिता रहेको थियो। अनुगमनको […]

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

कमल शाही । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको इभी हाइस दैलेखमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कर्णाली प्रदेश ०२–००१ ज ०८६२ नम्बरको ईभी हाइस शुक्रवार साँझ ४ ५० बजे गुराँस गाउँपालिका–४ रिठा नजिक सडकमा पल्टिएको हो। गाडी चालक दैलेख गुराँस गाउँपालिका–४ रतिखोलाका २२ वर्षीय मनिस शाहीले चलाउँदै आएको उक्त गाडी ब्रेक फेल […]

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित नौनियाको भित्री सडकमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार मोहन्याल गाउँपालिका १ मा बस्ने २६ वर्षीय लक्ष्मण घर्ती मगरले चलाएको से २ त ११८५ नम्बरको ट्याक्टर ले पैदल हिँडिरहेकी बर्दगोरिया ४ अन्दाजी ४० वर्षीया दीपा न्यौपानेलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर […]