बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ मा विजयी बनेका छन् । ओलीको विरासत भत्काउने क्रममा उनले अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरे ।   ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रोपटक हो । योभन्दा अघि झापाका विभिन्न क्षेत्रबाट उनले ६ पटक जित हासिल गरेका थिए । २०६४ सालको […]

दैलेख–२ मा एमालेका लक्ष्मी प्रसाद पोखरेल भारी मतले विजयी

कमल शाही। दैलेख निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी प्रसाद पोखरेल विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार १३ हजार ८ सय ८९ मत प्राप्त गर्दै एमालेका पोखरेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार दिक्पाल कुमार शाहीले ९ हजार ५ सय ५२ […]

दैलेख १ मा कांग्रेसकी बासना थापा विजयी

कमल शाही। दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३ सय ७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत […]