भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)

सरकारी गाडी हुँदाहुँदै उपप्रमुखलाई सवारीसाधन नदिएको भन्दै गुनासो

लम्कीचुहा, कैलाली । लम्कीचुहा नगरपालिकामा तीनवटा सरकारी सवारीसाधन हुँदाहुँदै पनि नगरपालिकाको प्रतिनिधित्व गर्दै थारू कल्याणकारिणी सभामा टीकापुर जानुपर्ने अवस्थामा आफूलाई एउटा गाडीसमेत उपलब्ध हुन नसकेको भन्दै नगर उपप्रमुखले दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै जनताको प्रतिनिधिका रूपमा जनताको कामका लागि हिँड्दा समेत नगरपालिकासँग भएका सरकारी सवारीसाधन उपलब्ध हुन नसक्नु दुःखद […]

मोहन्याल गाउँपालिकाका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन

कैलाली । मोहन्याल गाउँपालिकाले गाउँपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, खिमडीले जारी गरेको पत्रमा यसअघि प्रचलित कानुनअनुसार गठन भएका विद्यालय व्यवस्थापन समितिहरूको पदावधि सकिएको जनाउँदै नयाँ समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ। शिक्षा नियमावली, २०५९ को दोस्रो संशोधनमा भएको व्यवस्थाअनुसार विद्यालय […]