रविन नाथले धनगढीमा सञ्चालनमा ल्याए ‘खुसी सुदूरपश्चिम एजुकेशनल कन्सल्टेन्सी’

धनगढी — युवा व्यवसायी रविन नाथले धनगढीमा “खुसी सुदूरपश्चिम एजुकेशनल कन्सल्टेन्सी” सञ्चालनमा ल्याएका छन्। विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै स्थापना गरिएको कन्सल्टेन्सीले कोरिया, जापान, बेलायत र अष्ट्रेलियाका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्ने जनाएको छ। कन्सल्टेन्सीका सञ्चालक रविन नाथका अनुसार संस्थाको मुख्य कार्यालय कोरियामा रहेको छ भने नेपालमा धनगढी, चितवन र काठमाडौंमा शाखा […]
कालिका माध्यमिक विद्यालय नेत्रपानीको ३८ औँ वार्षिक उत्सव तथा संस्थापकको शालिक अनावरण भव्य रूपमा सम्पन्न

कमल शाही दैलेख, जेठ ५ गते। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ६, तिलुखानास्थित श्री कालिका माध्यमिक विद्यालय नेत्रपानी को ३८ औँ वार्षिक उत्सव तथा विद्यालयका संस्थापक स्वर्गीय सनद बहादुर शाहीको शालिक अनावरण कार्यक्रम हिजो जेठ ४ गते भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको […]