कृषकका लागि कृषि एम्बुलेन्स सुरुवात गरौं : रास्वपा सांसद खनाल

काठमाडौं । रास्वपा सांसद केपी खनालले कृषि एम्बुलेन्स सुरु गर्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले मान्छे बिरामी हुँदा एम्बुलेन्स आउने गरेको जस्तै किसानको खेलमा उब्जेको बाली बिरामी हुँदा पनि एम्बुलेन्स आउनुपर्ने बताए । ‘नेपाल पाल्ने गाडी चाहिँ करोडौंको हुने, तर देश पाल्ने कृषकले किसानलाई ५/७ लाख पर्ने कृषि एम्बुलेन्स […]

चिसापानी जंगलाघाट–मङलसेन सडक र पुलका लागि ५४ करोड सुनिश्चित, अछाम अस्पतालका लागि ६० करोड प्रक्रिया अघि

कैलाली — कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केपी खनालले चिसापानी जंगलाघाट–मङलसेन सडक तथा पुल निर्माणका लागि ५४ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको जानकारी दिएका छन्। सांसद खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आज उक्त बजेट सुनिश्चित भएको बताएका हुन्। उनका अनुसार यो योजनाले सुदूरपश्चिमका पहाडी र तराई क्षेत्र जोड्ने महत्वपूर्ण सडक पूर्वाधारका रूपमा काम […]