मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको ज्यान गयो

कैलाली, वैशाख ५ । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खादा यकै परिवारका दुई बालकको मृत्यु भएको छ भने आमा र अर्का एक बालक बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका–३ भक्तपुरका एकै परिवारका चार जनाले वैशाख ३ गते मरेको कुखुराको मासु खाएका थिए। बिरामी परेकामध्ये ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय […]

दैलेखमा बैशाख १३ देखि पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै

कमल शाही। दैलेखमा यही बैशाख १३ गतेदेखि १९ गतेसम्म पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ। पञ्चकोशी क्षेत्र विकास संस्था दैलेख को आयोजनामा तथा दैलेखी सेवा समाज सुर्खेत को सहजीकरणमा मेला सञ्चालन हुन लागेको हो। विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत मेलाबारे जानकारी दिँदै संस्थाका अध्यक्ष नविन योगी ले दैलेखका स्थानीय तह तथा विभिन्न दातृ निकायबाट […]