लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बर्दगोरिया — लम्कीचुहा नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्गको गुलारा क्षेत्रमा हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार साँझ करिब सवा ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र ०१००१ ज १४२१ नम्बरको हाईस र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा […]
बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्राउ

कैलाली — बर्दगोरिया गाउँपालिका वडा नं. १ टिन बजार क्षेत्रबाट प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–६ बस्ने २३ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय श्रवणकुमार चौधरी रहेका छन्। उनीहरूको साथबाट करिब ३१० मिलिग्राम हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका […]
बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्