KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी नगरपालिका वडा नम्बर १०, पलमानपुरस्थित कलम बम मेमोरियल इङ्लिस स्कुलमा शैक्षिक सत्र २०८२ का कक्षा१० का विद्यार्थीहरूलाई आज एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। बिदाइ कार्यक्रम भावुक वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका वर्षहरूका सम्झनाहरू साटासाट गर्दै शिक्षक तथा साथीहरूसँग विदाइ भएका थिए। विद्यालयका संस्थापक तथा प्रिन्सिपल युवराज बमले विद्यार्थीहरूको मेहनत, अनुशासन […]
घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

कैलाली — घोडाघोडी नगरपालिका वडा नम्बर १० अन्तर्गत तुल्सीपुरमा आज युवा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा सहभागी युवाहरूले भविष्यका योजना, नेतृत्व विकास तथा समाज परिवर्तनका विषयमा गहिरो छलफल गरेका छन्। कार्यक्रमका क्रममा विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरिएको आयोजकले जनाएको छ। ती निर्णयहरूलाई छिट्टै कार्यान्वयनमा लैजाने तयारी भइरहेको पनि जानकारी दिइएको छ। सम्मेलनमा उपस्थित हुन […]