तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिका स्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। माघ २० गतेदेखि बर्दगोरिया गाउँपालिकामा रहेको श्री बसन्त मुरारी नमुना माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगिता माघ २४ गते सम्पन्न भएको हो। प्रतियोगिता बर्दगोरिया गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता मिथुन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न […]
कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

कैलालीमा एक भारतीय नागरिकले १५ वर्षीया नाबालिग बालिकामाथि जबरजस्ती प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत लखिमपुर तिकुनिया घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा बसोबास गर्दै आएका ५३ वर्षीय साहिद अली रहेका छन्। शनिबार साँझ इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा […]