तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

(तिलक राज ढुंगाना-तपेन्द्र) लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४, बलियामा सम्पन्न तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल माध्यमिक विद्यालय बर्दगोरिया ले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नोवेल माविले कृष्ण माध्यमिक विद्यालय बाघमारा लाई टाइब्रेकरमा ४ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो। निर्धारित समयमा दुवै […]
दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

कमल शाही । दैलेखको भैरवी गाउँपालिका–५ बैटाकुराका ५० वर्षीय पदमबहादुर बिष्टको बँदेलको आक्रमणबाट मृत्यु भएको छ। शनिबार अपराह्न करिब ४ बजे आफ्नै बारीमा काम गरिरहेका बेला वन क्षेत्रबाट आएको बँधेलले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार आक्रमणबाट बिष्टको शरीरमा गहिरो चोट लागी अत्यधिक रक्तश्राव […]