बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित अवैध लागूऔषध खैरो हिरोइन सहित एक युवक पक्राउ परेका छन्। मंगलबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले करिब ३३० मिलिग्राम खैरो हिरोइन सहित १८ वर्षीय दिपेश भण्डारी लाई पक्राउ गरेको हो। पक्राउ परेका भण्डारी बर्दगोरिया गाउँपालिका–१ कै स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। […]

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

कमल शाही। दैलेखको आठबीस नगरपालिका -८ का दीपेन्द्र बडुवाल बँदेलको आक्रमणबाट घाइते हुनुभएको । घाइते भएका बडुवाललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको हो । आफ्नै गाउँबाट तिलेपाटा जाँदै गरेका उनलाई बाटोमै बँदेलले आक्रमण गर्दा उनको हात र शरीरका धेरै स्थानमा घाउ देखिएको छ । आठबीस नगरपालिका उपप्रमुख कल्पना थापाले बडुवालको […]