बर्दगोरिया ५ का ११ जना महिला स्वयंसेविका ले शुक्रबार एक एक थान झोला, रजिस्टर, पेन र स्केल प्राप्त गरे

कैलाली को बर्दगोरिया गाउपालिका वडा नम्बर ५ मा रहेका ११ जना महिला स्वयंसेविका ले शुक्रबार एक एक थान झोला, रजिस्टर, पेन र स्केल प्राप्त गरेका छन्। कोइली भरुवा आधारभूत स्वास्थ्य केन्द्र को समन्वय, गुड सेवन इन्टरनेसनलको आर्थिक तथा प्राबिधिक सहयोग र सेवक नेपाल द्धारा संचालित महिला स्वास्थ्य स्वयम सेबिका परिचालन कार्यक्रम अर्न्तगत आमा समुह को […]
जिल्लाभरका न्यायिक समितिका संयोजक लम्कीचुहामा भेला

लम्की/बैशाख २६: कैलालीको लम्कीचुहा नगरपालिकामा शुक्रबार न्यायिक समितिका संयोजकहरूले अनुभव आदान प्रदान गरेका छन् । जिल्लाका १३ वटै स्थानीय तहका उपप्रमुख तथा न्यायिक समिति संयोजकहरू लम्कीचुहामा भेला भएर न्याय सम्पादनको क्रममा बटुलेका असल अभ्यासहरू एक–अर्कासँग साझा गरेका हुन् । लम्कीचुहा नगरपालिकाद्वारा आयोजित उपमेयरसँग असल अभ्यास आदानप्रदान कार्यक्रममा सहभागी संयोजकहरूले सबैभन्दा बढी साँधसिमाना र लेनदेनसम्बन्धी विवाद […]