शिक्षासँगै संस्कारलाई प्राथमिकता दिँदै आदर्श सामुदायिक विद्या मन्दिर

बर्दगोरिया, कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको आदर्श सामुदायिक विद्या मन्दिरले शिक्षासँगै विद्यार्थीहरूमा नैतिक मूल्य, संस्कार र सांस्कृतिक चेतनाको विकासलाई समेत प्राथमिकता दिँदै आएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व शुभ दीपावलीलाई लक्षित गर्दै विद्यालयले विद्यार्थीहरूबीच विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गरेको छ। यसैक्रममा विद्यार्थीहरूले आकर्षक रंगोली तयार गर्नुका साथै चाडपर्वको महत्त्व, परम्परा र संस्कारबारे […]