फुटबल प्रतियोगितालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा दुईवटा बल सहयोग

कैलाली । न्यू नवनिर्मित युवा क्लबद्वारा आयोजित प्रथम न्यू नवनिर्मित खुल्ला ७ ए साइड फुटबल प्रतियोगिता–२०८३ लाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीले खेल सामग्री सहयोग गरेको छ। एकेडेमीले प्रतियोगिताको सफलताको कामना गर्दै आयोजक क्लबलाई सहयोगस्वरूप दुईवटा फुटबल हस्तान्तरण गरेको हो। उक्त अवसरमा घोडाघोडी नगरपालिकाका संस्थापक नगर प्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला कमिटी […]