मंसिर १, २०८३ (सोमबार)
मंसिर १, २०८३ (सोमबार)

सिटिजन लाइफ बौनिया शाखाद्वारा मौनीलाई ४ लाख ८२ हजार दाबी भुक्तानी

बौनिया । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बौनिया शाखाले कैलाली को जोशीपुर गाउँपालिका ७ का दल बहादुर मौनीलाई घातक रोगअन्तर्गत ४ लाख ८२ हजार ९ सय १६ रुपैयाँ दाबी भुक्तानी गरेको छ। मौनीले पाँच वर्षअघि ५ लाख रुपैयाँको जीवन बीमा गरेका थिए। विगत एक वर्षदेखि प्यारालाइसिसका कारण हातखुट्टा नचल्ने समस्या देखिए पछि उपचार खर्चका लागि […]