काठमाडौँमा आयोजित कार्यक्रममा B.B.U. Traders लाई Classic Gold Card Club–Annual Award

बौनिया, कैलाली । बर्दगोरिया गाउँपालिका–१, बौनियामा सञ्चालित B.B.U. Traders ले काठमाडौँमा आयोजित एक कार्यक्रममा Classic Gold Card Club–Annual Award २०८२/८३ प्राप्त गर्न सफल भएको छ। Berger Paints सम्बन्धी कारोबार तथा व्यवसायिक योगदानका आधारमा B.B.U. Traders लाई उक्त अवार्ड प्रदान गरिएको हो। अवार्ड प्राप्त गरेपछि B.B.U. Traders का सञ्चालक भूमि प्रकाश बमले सम्पूर्ण ग्राहकप्रति धन्यवाद व्यक्त […]