भदौ २८, २०८३ (आइतबार)
भदौ २८, २०८३ (आइतबार)

बर्दगोरिया डान्स च्याम्पियनसिपको तृतीय पुरस्कार सनराइज स्कुलले प्रायोजन गर्ने

कैलाली । ‘बर्दगोरियाको प्रतिभा, बर्दगोरियाको शान, नवप्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नारासहित बफादार मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको बर्दगोरिया गाउँपालिका स्तरीय डान्स च्याम्पियनसिप सिजन–२ को तृतीय पुरस्कार प्रायोजन भएको छ। प्रतियोगिताको तृतीय पुरस्कारबापत रु. १५ हजार ५ सय ५५ रकम द सनराइज माध्यमिक इङ्लिस बोर्डिङ स्कुल परिवारले प्रायोजन गरेको हो। पुरस्कार प्रायोजन गरेकोमा आयोजक बफादार […]

रसुवा बाढीपीडितका लागि भजनी–८ को च्याम्पियन समूहद्वारा ८ हजार ६ सय १५ रुपैयाँ सहयोग

भजनी, कैलाली । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि भजनी नगरपालिका–८ स्थित च्याम्पियन समूहले ८ हजार ६ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।   नेपाल रेडक्रस सोसाइटी, कैलाली जिल्ला शाखाअन्तर्गत भजनी–८ मा गठित च्याम्पियन समूहले समुदायबाट रकम संकलन गरी बाढीपीडितको राहतका लागि सहयोग गरेको हो। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला […]