भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

कैलाली । घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कलम बम मेमोरियल इङ्लिस स्कुलका प्रिन्सिपल तथा संस्थापक युवराज बमले बुवाको पुण्यतिथिको स्मरणमा रसुवाका बाढी तथा पहिरोपीडित नागरिकको उद्धार तथा राहतका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्। बमले आफ्नो मोबाइल बैंकिङमार्फत उक्त रकम सहयोग गरेका हुन्। बुवाको पुण्यतिथिलाई स्मरण गर्दै विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिने उद्देश्यले सहयोग समर्पण […]