भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)

भजनीमा जिल्ला परियोजना सल्लाहकार समितिद्वारा विभिन्न परियोजनाको स्थलगत अनुगमन

कैलालीको भजनी नगरपालिकामा जिल्ला परियोजना सल्लाहकार समितिले विभिन्न साझेदारी संस्थामार्फत सञ्चालन भइरहेका परियोजना तथा गतिविधिहरूको स्थलगत अनुगमन गरेको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा विकासका लागि युवा एक्यबद्धता (यार्ड) धनगढी, बाल कल्याण संघ टीकापुर र दिगो विकास समाज भजनीद्वारा सञ्चालन भइरहेका विभिन्न कार्यक्रम तथा गतिविधिको अनुगमन गरिएको हो। भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीको संयोजकत्वमा रहेको […]

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक वनमा सिकार खेल्ने क्रममा जङ्गली बँदेललाई लक्षित गरी चलाइएको गोली साथीको छातीमा लाग्दा ४३ वर्षीय पदम बहादुर विश्वकर्माको मृत्यु भएको खुलेको छ। इलाका प्रहरी कार्यालय बौनियाका अनुसार भदौ २ गते दिउँसो कृष्ण बहादुर बुढा क्षेत्रीले जङ्गली बँदेल लाई गोली हान्ने क्रममा गोली विश्वकर्माको दाहिने छातीमा लागेको थियो। गम्भीर घाइते […]