दैलेखमा मिथेन ग्यास उत्खनन अघि बढाउन एमाले दैलेखको दबाब

कमल शाही दैलेख, वैशाख २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखको जिल्ला बैठक सम्पन्न भएको छ। बैठकले वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्वयन, राष्ट्रियता, ऊर्जा विकास तथा प्राकृतिक स्रोतको उपयोगलगायत समसामयिक विषयमा विभिन्न धारणा सार्वजनिक गरेको छ। बैठकले सरकार संविधानको मर्म र जनताको अपेक्षाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै नागरिकका आधारभूत आवश्यकता सम्बोधन गर्न आग्रह गरेको […]