निर्माण व्यवसायी संघ कैलालीको अधिवेशनमा शिवराज सापकोटाको उम्मेदवारी

कैलाली — निर्माण व्यवसायी संघ कैलालीको २९ औँ साधारणसभा तथा १२ औँ अधिवेशन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ। यसै सन्दर्भमा दीर्घराज जोशी नेतृत्वको प्यानलबाट खुला सदस्य पदका लागि शिवराज सापकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ। पृथ्वी कन्स्ट्रक्सन, बर्दगोरिया–४, कैलाली का संचालक सापकोटा निर्माण व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले व्यवसायीहरूको हकहित संरक्षण, पारदर्शिता […]