कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा

कमल शाही। कर्णाली प्रदेशका युवाहरूको साझा मञ्चका रूपमा स्थापित कर्णाली युवा महोत्सव को दोस्रो संस्करण वैशाख १९ र २० गते वीरेन्द्रनगर सिटी हल मा आयोजना हुने भएको छ। आयोजक समितिका संयोजक विनोदकुमार शाहीका अनुसार महोत्सव मनोरञ्जनमा मात्र सीमित नरही युवाहरूको बौद्धिक, सामाजिक तथा सांस्कृतिक विकासमा केन्द्रित रहनेछ। कर्णाली प्रदेशका सबै जिल्ला तथा स्थानीय तहबाट युवाहरूको […]