कलम बम मेमोरियल इङ्लिस स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

कैलाली, वैशाख १६ — घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित कलम बम मेमोरियल इङ्लिस स्कुल ले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन फारम खुला गरेको छ। विद्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई समावेशी आधारमा छात्रवृत्ति प्रदान गर्ने जनाएको हो। विद्यालय प्रशासनद्वारा जारी सूचनाअनुसार वैशाख ३० गतेभित्र योग्य विद्यार्थीहरूले आवेदन फारम […]