किसान बहुउद्देश्यीय सहकारीद्वारा नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदद्वयलाई बधाई तथा शुभकामना प्रदान गरेको छ। संस्थाले प्रत्यक्षतर्फबाट निर्वाचित माननीय केपी खनाल तथा समानुपातिकतर्फबाट निर्वाचित माननीय प्रेम बहादुर वयक को सम्मानमा “बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गरेको हो। संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाह को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा […]