कलम बम मेमोरियल इङ्लिस स्कुलमा शिक्षक प्रशिक्षण कार्यक्रम सुरु

कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुर मा रहेको कलम बम मेमोरियल इङ्लिस स्कुल मा नयाँ शैक्षिक सत्रलाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताहव्यापी शिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यसहित सञ्चालन गरिएको प्रशिक्षणमा अनुभवी प्रशिक्षक हिरा केसीले सहजीकरण गरिरहनुभएको छ। प्रशिक्षणमा आधुनिक शिक्षण पद्धति, विद्यार्थी केन्द्रित सिकाइ, कक्षाकोठा व्यवस्थापन, […]