अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत शुल्क असुल गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा शैक्षिक सत्र २०८२ सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्दा स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुलिएको गुनासो आएको उल्लेख गरिएको छ। यसअघि नै सम्बन्धित सबै निकाय तथा […]