हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

कमल शाही । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका क्षेत्रमा चैत १३ गते आएको हावाहुरीसहितको असिना पानीका कारण विभिन्न स्थानमा क्षति पुगेको छ। अविरल हावाहुरी र असिनाले स्थानीयवासीका घर, बाली तथा संरचनामा असर पुर्याएको जनाइएको छ। घटनापछि नगरपालिका, सम्बन्धित निकाय तथा जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा क्षतिको विवरण संकलन गर्नुका साथै पीडित परिवारको […]